कास्की ३: बैरागीको अग्रता, माओवादीका बराल तेस्रो स्थानमा

पाेखरा | मंसिर ६, २०७९

कास्की ३: बैरागीको अग्रता, माओवादीका बराल तेस्रो स्थानमा

पोखराः कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले मतान्तर बढाएका छन् । 

 

एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ४ हजार ८ सय ५१ मत रहेकाे छ । उनलाई पछ्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ४ हजार ४ सय ७ मत पाएका छन् ।

 

यसैगरि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामजी प्रसाद बराल जीवनले ३ हजार २ सय ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । भने अन्य उम्मेदवार उनीहरको तुलनामा कम मत प्राप्त गरेका छन् । 

 

कास्की क्षेत्र नम्बर ३ मा ६८ हजार ६सय ३२ मत खसेको थियो । 
 

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्